सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नबिल बैंकको संस्थापक सेयर बिक्रीमा
समाचार

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

  • pranil बुधबार, फाल्गुन १०, २०७९ | February 22, 2023

काठमाडौं / नबिल बैंकको संस्थापक सेयर बुधबार बिक्रीमा आएको छ। बैंकले ३ लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो।

सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदै छ उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन । बैंकका अनुसार उक्त सेयर खरिद गर्न चाहानेले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने छन ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय