सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्री निवास बालुवाटारमा चिनिया राजदुत
समाचार

प्रधानमन्त्री निवास बालुवाटारमा चिनिया राजदुत

  • pranil बुधबार, फाल्गुन १०, २०७९ | February 22, 2023

काठमाडौं / चिनियाँ राजदुत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय