बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बलात्कारकाे आराे‍पमा एक पुरुष पक्राउ
समाचार

बलात्कारकाे आराे‍पमा एक पुरुष पक्राउ

  • pranil सोमवार, फाल्गुन ८, २०७९ | February 20, 2023

तनहुँ / २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आराेपमा शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय  सुभास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान कार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय