मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक – नारायणमान विजुक्छेँ
समाचार

विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक – नारायणमान विजुक्छेँ

  • pranil शुक्रबार, फाल्गुन ५, २०७९ | February 17, 2023

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको बताउका छन् । बिहिबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताए ।आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँं, ख्वपः कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा सो कार्यक्रम आयोेजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय