आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पराष्ट्रमन्त्री राई र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
समाचार

पराष्ट्रमन्त्री राई र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

  • pranil सोमवार, फाल्गुन १, २०७९ | February 13, 2023

काठमाडौं । पराष्ट्रमन्त्री विमला राई पौड्याललाई  भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् । नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आएका उनले पराष्ट्रमन्त्री राईसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ ।

सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहेका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय