सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु, यस्तो छ बैठको अजेन्डा !
समाचार

स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु, यस्तो छ बैठको अजेन्डा !

  • pranil सोमवार, फाल्गुन १, २०७९ | February 13, 2023

काठमाडौं  । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समितिको बैठक सुरु भएको छ । बसुन्धारास्थित पार्टी केन्द्रिय कार्यालयमा समसमाायिक राजनीतिक बिषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने अजेन्डामा उक्त बैठक सुरु भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारवाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय