मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डसँग दुई राजदूतको भेट, के के भयो कुराकानी ?
समाचार

प्रधानमन्त्री प्रचण्डसँग दुई राजदूतको भेट, के के भयो कुराकानी ?

  • pranil आइतवार, माघ २९, २०७९ | February 12, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दूई राजदूतलाइइ भेट गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गरेकी हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उकत भेटमा दुई देशबीचको सम्बन्ध र बहुपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागिका नर्वेका राजदूत टोरून ड्रमडालले पनि शिष्टाचार भेट गरेका छन् । उनीबीच आपसी हित बहुपक्षीय विकाससम्बन्धी सहयोग आदानप्रदानबारे छलफल भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय