शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
समाचार

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

  • pranil आइतवार, माघ २९, २०७९ | February 12, 2023

काठमाडौं, २९ माघ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो ।

बैठकमा समसमायिक राजनीतिक बिषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निवार्चनका बारेमा छलफल हुनेछ।

रास्वपा सरकारबाट बाहिरिएसँगै अप्ठयारोमा परेको गठबन्धनले मन्त्रिपरिषदको पुणर्ता दिने बारेमा पनि छलफल हुनेछ । प्नधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रि मण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय