सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
समाचार

पोखराको लेकसाइडमा आगलागी

  • pranil शनिबार, माघ २८, २०७९ | February 11, 2023

काठमाडौं – पोखराको लेकसाइडमा आगलागी भएको छ । शनिवार पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा आगलागी भएको हो ।

सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आज ४ः३५ बजेदेखि आगो लागेको थियो । आगलागी नियन्त्रणको लागि पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेका छन् ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय