आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बिहिबार १२.४३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६ करोडमाथिको कारोबार
समाचार

बिहिबार १२.४३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६ करोडमाथिको कारोबार

  • pranil बिहिबार, माघ २६, २०७९ | February 9, 2023

काठमाडौं । बिहिबार सेयर बजार बढेको छ । बुधबारको को तुलनामा नेप्से परिसूचक १२ दशमलव ४३ अंकले बढेर २१८२ दशमलव ६१ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार कुल २५७ कम्पनीको ५६लाख ४८ हजार २ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड २० लाखमाथिको सेयर कारोबार भएको हो ।

यसैबीच बिहिबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एपि पावर कम्पनी लिको भएको छ । यस कम्पनीको ५ करोड ८६ लाख ५४ हजार ६ सय ९६

रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको हो । यस्तै बिहिबारको सेयर बजारमा नबिल सन्तुलित कोष ३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय