बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमालेले सांसदलाई पुस २३ र २४ गते प्रशिक्षण दिने
समाचार

एमालेले सांसदलाई पुस २३ र २४ गते प्रशिक्षण दिने

  • pranil बिहिबार, पुस २१, २०७९ | January 5, 2023

काठमाडौँ / नेकपा एमालेले सांसदहरूलाई २ दिने प्रशिक्षण दिने भएको छ । एमालेले प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई, पछिल्लो राजनीतिक घटनाक्रम र संसदीय अभ्यासबारे सांसदहरूलाई प्रशिक्षण दिने भएको हो ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पुस २३ र २४ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको जानकारी दिए । सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो अरू कुनै कारण छैन’, उनले भने ।

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

सचिवालय र संसदीय

दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेम्वाङको दावी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय