शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जुम्लामा रुखबाट लडेर २५ वर्षीया रोकायाको ज्यान गयो
समाचार

जुम्लामा रुखबाट लडेर २५ वर्षीया रोकायाको ज्यान गयो

  • pranil बुधबार, पुस २०, २०७९ | January 4, 2023

जुम्ला – जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु गएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको हो ।

मंगलबार दिउँसो १ बजे रुखबाट लडेर घाइते हुनुभएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय