मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बझाङमा सडक किनारको झाँडीमा मिनबहादुर मृत फेला
समाचार

बझाङमा सडक किनारको झाँडीमा मिनबहादुर मृत फेला

  • pranil आइतवार, पुस १७, २०७९ | January 1, 2023

धनगढी – बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् ।

मसानी थान नजिकै सडक किनारको झाँडीमा आइतवार मृत फेला परेको प्रहरी जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय