बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्री मोदीकी आमा बिरामी, स्वास्थ्यस्थिति बुझ्न पुगे अस्पताल
समाचार

प्रधानमन्त्री मोदीकी आमा बिरामी, स्वास्थ्यस्थिति बुझ्न पुगे अस्पताल

  • pranil बुधबार, पुस १३, २०७९ | December 28, 2022

काठमाडौं – प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदी बिरामी परेकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मन्त्रीकी आमालाई अस्पतालमा भर्ना गरिएको थियो ।

आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र गएका छन् । प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो ।

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले आज एक विज्ञप्ति निकालेर जनाएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्रीले एक सय वर्षकी आमालाई भेटेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय