मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता
समाचार

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता

  • pranil मङ्लबार, पुस १२, २०७९ | December 27, 2022

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्ररम्भिक सम्झौता भएको छ ।

दुई लघुवित्त संस्थाबीच मंगलबारदेखी लागू हुने गरी सोमबार एकआपसमा गाभिने सम्झौता भएको हो । दुवै संस्थाका अध्यक्षले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा गाभ्ने–गाभिने सहमति गरेका हुन् ।

दुवै कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न नभएसम्म आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न नेप्सेलाई अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय