शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तीन जनाले लिए उपप्रधानमन्त्रीको शपथ
समाचार

तीन जनाले लिए उपप्रधानमन्त्रीको शपथ

  • pranil सोमवार, पुस ११, २०७९ | December 26, 2022

काठमाडौं, ११ पुस- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै तीनै जना उपप्रधानमन्त्रीले शपथ लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय