सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने
समाचार

एकीकृत समाजवादीले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने

  • pranil आइतवार, पुस १०, २०७९ | December 25, 2022

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ ।

आइतबार पार्टी मुख्यालयमा बसेको ४४ औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय