बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रभु साह र अमेरश सिंह पनि शीतल निवासमा
समाचार

प्रभु साह र अमेरश सिंह पनि शीतल निवासमा

  • pranil आइतवार, पुस १०, २०७९ | December 25, 2022

काठमाठौं, १० पुस । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंह पनि शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह शीतल निवास पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको म्यादभित्र नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय