आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेतृत्वलाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्य– आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!
समाचार

नेतृत्वलाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्य– आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!

  • pranil आइतवार, पुस १०, २०७९ | December 25, 2022

काठमाडौं / नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई व्यङ्य गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्, ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय