सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ
समाचार

बलात्कार आरोपमा नुवाकोटबाट एक युवक पक्राउ

  • pranil शनिबार, पुस ९, २०७९ | December 24, 2022

नुवाकोट – महिलालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।५४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा विदुर नगरपालिका–८ का शेरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गत मंसिर २४ गते फरक क्षमता (अपांगता) भएकी महिलालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएको छ ।

आरोपित खड्कालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय