शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जबराको बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै
समाचार

जबराको बयान लिन महाअभियोग सिफारिस समितिको बैठक बस्दै

  • pranil मङ्लबार, भदौ २८, २०७९ | September 13, 2022

भदौ २८ –निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय