शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्रीद्धारा बेलायती दूतावासमा एलिजावेथप्रति समवेदना प्रकट
समाचार

प्रधानमन्त्रीद्धारा बेलायती दूतावासमा एलिजावेथप्रति समवेदना प्रकट

  • pranil शनिबार, भदौ २५, २०७९ | September 10, 2022

भदौ २५ –प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्।

काठमाडौंस्थित बेलायती दूतावास पुगेर प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गर्दै एलिजावेथको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

सोही क्रममा उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय