बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • थप १५२ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य

थप १५२ जनामा कोरोना संक्रमण पुष्टि

  • pranil शुक्रबार, भदौ २४, २०७९ | September 9, 2022

भदौ २४– पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने १३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय