बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दशैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने
समाचार

दशैँमा सार्वजनिक यातायातको भाडा नबढ्ने

  • pranil सोमवार, भदौ २०, २०७९ | September 5, 2022

भदौ २०– यस पटकको दशैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो ।

चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय