सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • दीपकले दीपालाई भने- तिम्रो जन्मदिन मेरो जस्तै लाग्छ
मनोरञ्जन

दीपकले दीपालाई भने- तिम्रो जन्मदिन मेरो जस्तै लाग्छ

  • pranil मङ्लबार, भदौ ७, २०७९ | August 23, 2022

काठमाडौं- कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन्।

निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले सामाजिक सञ्जालमार्फत उनको जन्मदिन आफ्नो जस्तै लाग्ने बताएका हुन्।

दीपासँगको सहकार्यको ३० वर्ष पुगेको उनले बताएका छन्। दीपकले दीपासँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन्

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय