शनिबार, मंसिर १०, २०७९ | Saturday 26th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण
मुख्य खबर

श्री एयरलाइन्सको विमान आपतकालीन अवतरण

  • सिधा दृष्टी बिहिबार, साउन १९, २०७९ | August 4, 2022

काठमाडौं- नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमानलाई नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ।
विमानको बायाँ इन्जिनमा धुवाँको मुस्लो देखिएपछि १० माइल उडेको जहाजलाई नेपालगञ्ज विमानस्थल फर्काएर आपतकालीन अवतरण गराइएको हो।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार विमान सुरक्षित अवतरण भएको छ। विमानमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय