शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ
मुख्य खबर

मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ

  • सिधा दृष्टी आइतवार, साउन १५, २०७९ | July 31, 2022

चितवन- चितवनको भरतपुर महानगरपालिका-१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ।
गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय