सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका त्र नि वेदन दिन पाउने
मुख्य खबर

एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका त्र नि वेदन दिन पाउने

  • सिधा दृष्टी शुक्रबार, साउन १३, २०७९ | July 29, 2022

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि परीक्षार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन आह्वान गरेको छ।
शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ। निवेदन दस्तुर पाँच सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ।

height="291" class="alignnone size-medium wp-image-28017" />

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय