बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ईश्वरपुर नगरपालिकाद्वारा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग
मुख्य खबर

ईश्वरपुर नगरपालिकाद्वारा ठूलो संख्यामा स्वास्थ्यकर्मी माग

  • सिधा दृष्टी बिहिबार, साउन १२, २०७९ | July 28, 2022

काठमाडौं- सर्लाहीको ईश्वरपुर नगरपालिकाले ठूलो संख्यामा स्वास्थ्यकर्मी माग गरेको छ। नगरपालिकाले आज सूचना प्रकाशन गरी करारमा नियुत्तिका कर्मचारी माग गरेको हो।
नगरपालिकाले आठौँ तहको मेडिकल डाक्टर र स्टाफ नर्स २–२ जना माग गरेको छ। सबैभन्दा धेरै चौथो तहको अहेब र अनमी ७–७ जना मागिएको छ।
यसबाहेक हेल्थ असिष्टेण्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिष्टेण्ट, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर, फार्मेसी, ल्याब असिस्टेन्ट प्रशासन कर्मचारी गरी २४ जनाका लागि आवेदन खुल्ला गरिएको छ।
ईश्वरपुर नगरपालिका–६ मान सञ्चालन हुने १५ शय्याको अस्पताल र

मातहतका स्वास्थ्य संस्थाका लागि करारमा कर्मचारी माग गरिएको नगरपालिकाले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय