बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • वाग्मती प्रदेशसभाको बैठक आज बस्दै
मुख्य खबर

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७९ | July 21, 2022

काठमाडौँ – वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।
यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश स्वीकृत गरेको थियो । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय