शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकाले बालबालिकालाई लगाइने कोरोनाविरुद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन नेपाललाई उपलब्ध गराएको छ
समाचार

अमेरिकाले बालबालिकालाई लगाइने कोरोनाविरुद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन नेपाललाई उपलब्ध गराएको छ

  • सिधा दृष्टी शुक्रबार, असार ३१, २०७९ | July 15, 2022

काठमाडौं– अमेरिकाले बालबालिकालाई लगाइने कोरोनाविरुद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन नेपाललाई उपलब्ध गराएको छ।
५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
पछिल्लो सहयोगसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड भ्याक्सिनको ४० लाख बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय