शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौंको नागार्जुनमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्
समाचार

काठमाडौंको नागार्जुनमा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्

  • सिधा दृष्टी बिहिबार, असार ३०, २०७९ | July 14, 2022

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।
स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। घरमा पसेको चितुवाको आक्रमणबाट भट्टराईको घरका पाँच जना सदस्य घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय