सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • लायन्स क्लब अफ काठमाडौं सोसल सर्कल को सहयोग मा रक्तदान कार्यक्रम सम्पन्न
समाचार

लायन्स क्लब अफ काठमाडौं सोसल सर्कल को सहयोग मा रक्तदान कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी शनिबार, असार २५, २०७९ | July 9, 2022

सर्मिक बहुउद्देश्यीय सहकारी संस्था को आयोजना मा लायन्स क्लब अफ काठमाडौं सोसल सर्कल को सहयोग र कान्तिपुर ब्लड बैंक को प्राबिधिक सहयोगमा टोखा नगरपालिका वार्ड नं ०१ पब्लिक स्कूल मा आयोजित कार्यक्रम उत्साह जनक रक्तदाता को सहभागिता मा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कल का संस्थापक सचिव लायन रेशम बटाला ज्यु ले सिधा दृष्टि लाइ जानकारी दिनु भयको छ । उहाका अनुसार रक्तदाता को उत्साह जनक सहभागिता रहेको र यस रक्तदान कार्यक्रम सहभागिता ले अझै

हामि लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कल लाइ यस्ता सेवा मुलक कार्यक्रम आयोजना गर्न हौसला प्रदान भएको र भविष्यमा अझै बढि कार्यक्रम गर्ने लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कल का सचिव रेशम बटाला ज्यु ले जानकारी दिनुभयको छ र कार्यक्रम मा लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कल का सम्पुर्ण सदस्य हरुको सहभागिता रहेको जानकारी गराउनु भयो । भविष्यमा यस्ता खालका सेवा मुलक कार्यक्रम नेपाल भरि गर्न सक्ने गरि लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कल टिम अगाडि बढेको पनि जानकारि सचिब बटाला ले जनाउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय