बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्
समाचार

पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्

  • सिधा दृष्टी शनिबार, असार २५, २०७९ | July 9, 2022

काठमाडौं- पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार ३१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ। आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय