शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्
समाचार

मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्

  • सिधा दृष्टी शनिबार, असार २५, २०७९ | July 9, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् ।

उनले शनिबार फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन् । म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय