शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपाल तरुण दल च न पा १३ मार्फत आयोजित रक्तदान कार्यक्रम सम्पन्न
मुख्य खबर

नेपाल तरुण दल च न पा १३ मार्फत आयोजित रक्तदान कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी शनिबार, असार २५, २०७९ | July 9, 2022

नेपाल तरुण दल चन्द्रागिरि नगर पालिका वडा १३ ले मेट्रो हस्पिटल र मेट्रो ब्लड बैंक को सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ !! नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र ९ सभापति जय कृष्ण महर्जन प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न इकाई सभापति ,वडा अध्यक्ष र विभिन्न तह र तप्कामा पद मा आसिन व्यक्तित्व र भ्रातृसंगठन तरुण दल जिल्ला क्षेत्र वडा स्तरीय नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो!! ४४ जनाले रक्तदान कार्यमा सरिक रहनु भएको र आगामी दिनहरुमा अन्य सामाजिक कार्य

गरिने जानकारी च न पा १३ तरुण दल अध्यक्ष निश्चल के सिले जानकारी गराउनु भयो।।
स्वास्थ सङ्ग आधिकारिक लिएर मेट्रो हस्पिटलले आफ्नो ब्लड बैंक तयारी गरेको र रगत अभाव हुने नदिने प्रण गर्दै अझ वडा नगर स्तरीय गर्ने तयारीमा रहेको जानकारी सन्तोष दाहालले बताउनुभयो!! उहाँ चन्द्रागिरि १३ नेपाली काङ्ग्रेस को इकाइ सभापति पनि हुनुहुन्छ !!

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय