शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तरुण दल च न पा १३ मार्फत भोलि रक्तदान कार्यक्रम हुँदै
समाचार

तरुण दल च न पा १३ मार्फत भोलि रक्तदान कार्यक्रम हुँदै

  • सिधा दृष्टी शुक्रबार, असार २४, २०७९ | July 8, 2022

नेपाल तरुण दल चन्द्रागिरि १३ साबिक पुरानो नैकापले भोलि शनिबार असार २५ गते बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ।।
रगत अभावको समस्यालाई न्यूनीकरण गर्नको लागि सहज होस भनेर कार्यक्रम गर्न लाइएको र आगामी दिनमा अन्य सामाजिक कार्यहरूमा समाजको हितको लागि स्वास्थ सम्बन्धि जनचेतना सम्बन्धि कार्यक्रम हरु गर्ने योजनामा रहेको जानकारी ,च न पा १३ तरुण दल अध्यक्ष निश्चल क्षेत्रीले दिनु भयो।।
र सम्पुर्ण रक्तदातालाई भोलिको कार्यक्रममा उपस्थित भएर धेरै को जीवन बचाउने यो पुण्य रक्तदान कार्यक्रममा रक्तदान गर्नु

हुन आह्वान गर्नु भयो!

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय