शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आफ्नै घरको आँगनमा खेल्दै गरेकी दुई वर्षीया बालिकाको पानीमा डुबेर ज्यान गएको छ
समाचार

आफ्नै घरको आँगनमा खेल्दै गरेकी दुई वर्षीया बालिकाको पानीमा डुबेर ज्यान गएको छ

  • सिधा दृष्टी बिहिबार, असार २३, २०७९ | July 7, 2022

सर्लाही- सर्लाहीको हरिवनमा आफ्नै घरको आँगनमा खेल्दै गरेकी दुई वर्षीया बालिकाको पानीमा डुबेर ज्यान गएको छ।
मंगलबार दिउँसो साँढे ४ बजेको समयमा हरिवन नगरपालिका-२ बस्ने बिजय महतोकी छोरी घरको आँगनमा खेल्ने क्रममा डुबेकी थिइन्।
डुबेर बेहोस् भएकी उनलाई उपचारका लागि नमुना अस्पताल हरिवनमा लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए।
मृतक बालिकाको शव पोष्ट मार्टमका लागी प्रादेशिक अस्पताल मलंगवा पठाइएको हरिवन प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय