मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • कावासोती का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन्
Uncategorized

कावासोती का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन्

  • सिधा दृष्टी बुधबार, असार २२, २०७९ | July 6, 2022

चितवन- नवलपुर (नवलपरासी पूर्व) कावासोती नगरपालिका-२ का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन्।

८२ वर्षीय मगर असार २० गते १० बजेको समयमा कावासोती बजार जान्छु भनी हिँडेकोमा राति अबेरसम्म घर नआएको भनेर खोजतलास गर्ने क्रममा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो।

प्रहरीका अनुसार आज बिहान स्थानीय शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत अवस्थामा फेला परेको र थप अनुसन्धान कार्य भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय