शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन्
मुख्य खबर

भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन्

  • सिधा दृष्टी सोमवार, असार २०, २०७९ | July 4, 2022

काठमाडौं- भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका छन्।

सोमबार बिहान उक्त बस दुर्घटनामा परेको स्थानीय प्रहरीले जनाएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्।

उक्त बसमा ४५ जना यात्री सवार रहेको बताइएको छ। बस दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीले उद्धार जारी राखेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय