सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँको कीर्तिपुर मा भिनाजुले सालीलाई बलात्कार गरेका छन्
समाचार

काठमाडौँको कीर्तिपुर मा भिनाजुले सालीलाई बलात्कार गरेका छन्

  • सिधा दृष्टी आइतवार, असार १९, २०७९ | July 3, 2022

काठमाडौँको कीर्तिपुर नगरपालिका–६ मा भिनाजुले सालीलाई बलात्कार गरेका छन् । बलात्कार आरोपमा प्रहरीले मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ ।

बलात्कृत नाबालिग छिन् । कीर्तिपुर स्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी नाबालिगलाई उनले यसअघि पनि पटक पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई शुक्रवार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय