सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ
मुख्य खबर

केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ

  • सिधा दृष्टी आइतवार, असार १९, २०७९ | July 3, 2022

ललितपुर- ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ। स्कुलको होस्टलमा एक कर्मचारी मृत फेला परेकी छन्।

शनिबार होस्टलमा झुन्डिएको अवस्थामा रमा रायमाझीको शव फेला परेको प्रहरीले जनाएको छ।

काभ्रे तिमालकी २१ वर्षीया किशोरी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय