सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ
समाचार

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ

  • सिधा दृष्टी आइतवार, असार १९, २०७९ | July 3, 2022

दार्चुला- दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–६ मा पहिरोमा परेर शनिबार एक जनाको मृत्यु भएको हो। पहिरोमा परेर परिगाउँका २१ वर्षीय करनसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर एवं सूचना अधिकारी राजेश शाहीका अनुसार बेलुकी करिब ५ बजे भटडाँडाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको दार्चुला प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय