शुक्रबार, साउन २०, २०७९ | Friday 5th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रदेश र संघको निर्वाचनलगायत एजेण्डामा छलफल हुनेछ
समाचार

प्रदेश र संघको निर्वाचनलगायत एजेण्डामा छलफल हुनेछ

  • सिधा दृष्टी आइतवार, असार १९, २०७९ | July 3, 2022

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दैछ।

आजको बैठकमा शनिबारको बैठकमा प्रस्तुत एजेण्डामध्ये पार्टी विधानका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए।

पार्टी विधानको बारेमा छलफल जारी रहेको र आजको बैठकमा त्यसमा नेताहरूले आ–आफ्नो धारणा राख्ने उनले बताए।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण, आगामी प्रदेश र संघको निर्वाचनलगायत एजेण्डामा पनि छलफल हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय