सोमवार, मंसिर १९, २०७९ | Monday 5th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • डोटीको सेती नदीमा एक शव फेला परेको छ
समाचार

डोटीको सेती नदीमा एक शव फेला परेको छ

  • सिधा दृष्टी शनिबार, असार १८, २०७९ | July 2, 2022

डोटी- डोटीको सेती नदीमा एक शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा शुक्रबार बेलुकी एक जनाको शव फेला परेको हो।

शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले बताए।

शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय