शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ
मुख्य खबर

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ

  • सिधा दृष्टी शुक्रबार, असार १७, २०७९ | July 1, 2022

काठमाडौँ - काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।
रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय