सोमवार, मंसिर १९, २०७९ | Monday 5th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्ने भएको छ
मुख्य खबर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्ने भएको छ

  • सिधा दृष्टी शुक्रबार, असार १७, २०७९ | July 1, 2022

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्ने भएको छ। आज अपरान्ह २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बस्ने भएको हो।

बैठकमा हिजोको कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेमा आजको बैठकले टुंगो लगाउने बताइएको छ।

बिहीबार अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा उठेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय