सोमवार, मंसिर १९, २०७९ | Monday 5th December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ
समाचार

बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ

  • सिधा दृष्टी बुधबार, असार १५, २०७९ | June 29, 2022

काठमाडौँ – काठमाडौँको बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ । अहिले दमकलको सहायताले आगो निभाउने काम जारी छ ।

आज बिहान करिब ६ बजेदेखि आगलागी भएको हो । सुरुमा काठमाडौँ महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो तर त्यसले काम गरेन । त्यसपछि प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

आगलागीको कारण र त्यसले पुर्‍याएको क्षतिको थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय