सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कर्णाली प्रदेशमा असार १५ गते (बुधबार) सार्वजनिक बिदा
समाचार

कर्णाली प्रदेशमा असार १५ गते (बुधबार) सार्वजनिक बिदा

  • सिधा दृष्टी सोमवार, असार १३, २०७९ | June 27, 2022

काठमाडौं- कर्णाली प्रदेशमा असार १५ गते (बुधबार) सार्वजनिक बिदा दिइएको छ। धान दिवसको अवसर पारेर प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को गत चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय