शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ
समाचार

आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ

  • सिधा दृष्टी आइतवार, असार १२, २०७९ | June 26, 2022

काठमाडौँ – आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ ।
आइतबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय